एक हजार रुपैयाँले बढ्यो बुधबार सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले बढेर एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १७ सय ८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्