बिहीबार सुनको मूल्य बढ्यो, चाँदीको मूल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६१ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज छ सय रुपैयाँले बढेर एक लाख ६२ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य स्थिर रही प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्