बीपी राजमार्गमा अब २४सै घण्टा सवारी चलाउन पाइने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबारदेखि बीपी राजमार्गमा २४सै घण्टा सवारीसाधन चलाउन पाइने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले आज सूचना जारी गर्दै आजदेखि २४सै घण्टा धुलिखेल-भकुण्डेबेसी सडकखण्डमा सवारीसाधन चलाउन पाइने जनाएको हो ।

बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको छ । बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्ड काभ्रेको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएको थियो।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्