भिजिबिलिटी’ कम हुँदा पोखरा विमानस्थलमै अड्किए रवि लामिछाने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पोखराको ‘भिजिबिलिटी’ कम हुँदा रवि लामिछाने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन् । रास्वपा सभापति लामिछानेलाई रुपन्देही ल्याउन हिँडेको प्रहरी टोली अझै पोखरामै अड्किएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी नहुँदा रविसहित प्रहरी टोली अझै पोखरामा अड्किएको हो ।

गौतमबुद्ध विमानस्थल प्रशासनका अनुसार बाक्लो हुस्सुका कारण भैरहवामा अहिले जहाज उडान–अवतरण हुन सकेको छैन । लामिछानेलाई बयानका लागि पोखराबाट हवाई उडानमार्फत भैरहवा लैजान लागिएको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्