सबै पोशाकको सम्मान, नेपाली टोपी नेपाली पहिचान…(फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपाली पहिचान’ भन्ने नारा को साथ बसन्तपुरमा १२ औं नेपाली टोपी दिवस मनाइएको छ ।

सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, ढाकाटोपी र गुन्यू चोलोलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि नेपाली टोपी (ढाकाटोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित जागरुक युवा अभियान नेपाल द्वारा हरेक वर्ष जनवरी १ मा नेपाली टोपी दिवस मनाउँदै आइएको छ । बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्