मुख्य सचिवको अवधि २ वर्षमा झार्ने लोकसेवाको प्रस्ताव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लोकसेवा आयोगले सहसचिवमा खुलाबाट १० प्रतिशत र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्ने प्रस्ताव गरेको छ । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन ।

साथै आयोगले मुख्य सचिवको अवधि २ वर्षमा झार्ने प्रस्ताव गरेको छ । संघीय निजामती सेवामा यस सम्बन्धी व्‍यवस्था राख्ने आयोगको प्रस्ताव छ ।

हाल मुख्य सचिवको अवधि ३ वर्ष र सचिवको ५ वर्ष रहेको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्