काठमाडौँको नैकापमा एक युवक मृत फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रौतहटका एक युवक काठमाडौँमा आफ्नै कोठामा मृत फेला परेका छन्। रौतहट घर भएका २७ वर्षीय अमित कुमार साह काठमाडौँको चन्द्रागिरि नगरपालिका १४ नैकापमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनी नैकापमा डेरा गरी बस्थे। आफ्नै कोठामा सुतिरहेको अवस्थामा उनी मृत फेला परेका हुन्।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्