यस्तो बन्दै छ न्यूरोडको शुक्रपथ सडक…(फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । फुटपाथ विस्तारको क्रममा पटक पटक विवाद भएको काठमाडौं महानगरपालिकाको २४ नं. वडाको न्यूरोड शुक्रपथ क्षेत्रको सबै घरहरूमा एउटै रङ लगाउने काम भई रहेको छ ।

काठमाडौं महानगरपालिकाको पहलमा स्थानीय तथा सो क्षेत्रमा व्यापार गर्नेहरूको सहयोगमा रङरोगन गर्ने काम भई रहेको छ । फुटपथ विस्तारको काम, विद्युतीय तार भूमिगत गर्ने काम यस भन्दा अगाडि नै भई रहेको छ । बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्