तुवाँलोले ढाकेको उपत्यका…(फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाश बिहानै देखि तुवाँलोले ढाकेको छ । जसको प्रभावले कोशी, बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसै गरी तराईका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो रहेको छ । बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्