काठमाडौंबाट धनुषा जान लागेका यात्री बसमै मृत फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौंबाट धनुषा जान लागेको बसमा एकजना यात्री मृत फेला परेका छन् । मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव छन् ।

काठमाडौंबाट धनुषाको जटही चल्ने मधेश प्र.००४.००१ ख ०१५७ नम्बरको बसमा उनी ढल्केबर पुग्दा मृत फेला परेका हुन् ।

ढल्केबरमा सिटमै मृत फेला परेपछि बसलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जनाएको छ। बस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्