नर्भिक अस्पतालमा उपचाररत कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको भनि नर्भिक अस्पतालले जानकारी दिएको छ । अस्पतालले विज्ञप्ति निकाल्दै सोको जानकारी दिएको हो।
उनलाई अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्