देशभर पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोनाभाइरसको (कोभिड-१९ ) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
हालसम्म पीसीआर विधिबाट ७६८२९५ जनामा र एन्टिजेनविधिबाट ८४९३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्