काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
होम क्वारेन्टिमा बसिरहेका सचिव देउवालाई आज कोरोना पोजेटिभ देखिएको हो । उनी केही दिनदेखि घरमै क्वारेन्टिनमा बसेका थिए । परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ पुष्टि भएको प्रधानमन्त्री देउवानिकट स्रोतले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्