काठमाडौं । नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ८० पिसिआर परिक्षणका क्रममा १ हजार १३ जना र ३ हजार एन्टीजेन परिक्षणका क्रममा ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ६४ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ हजार २ सय ३८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३० हजार ६ सय ७ जना निको भएका छन् । हाल नेपालमा २९ हजार ४ सक्रिय संक्रमित आइशालेशन र १ सय ३३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाउको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्