काठमाडौं । नेपालमा थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार २ सय २५ पिसिआर परिक्षणका क्रममा २ सय ४७ जना र २ हजार ९ सय १५ एन्टीजेन परिक्षणका क्रममा १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २५ जनाको मृत्यु भएको छ । त्यस्तै थप १२ सय ५ संक्रमित निको हुँदा हाल सम्म नेपालमा ९ लाख ५२ हजार ५ सय ९९ जना निको भएका छन् । हाल नेपालमा ११ हजार २ सय ८२ सक्रिय संक्रमित आइशोलेशन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्