काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक स्थागित भएको छ । एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा सोमबार (आज) दिउँसो तीन बजे बस्ने तय भएको बैठक स्थागित भएको हो । एन्फाका अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा बैठक स्थागित भएको हो ।
एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना भएकाले एन्फा कार्यसमिति बैठक स्थगित भएको छ । एन्फाका महासचिव किरण राईका अनुसार अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित हुने भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्