काठमाडौं । नेपालमा बुधबार ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ३ जनाको मृत्यु भएको छ । ६ हजार ७ सय ५ जनाको परीक्षणका क्रममा ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
जसमध्ये ३ हजार ६ सय १४ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ७२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ सय १४ जना संक्रमणमुक्त भएका छन् । बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ८५ पुगेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्