तस्बिरहरुमा हेर्नुहोस् प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान
कालोपाटी
कालोपाटी
३ वर्ष अगाडि
मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्