काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा आज नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय १३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४४ करोड ३० लाखमाथिको सेयर कारोबार भएको छ ।
बिहीबार पनि सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको २८ करोड ४७ लाख ३९ हजार ६ सय ९७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्