काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबारको तुलनामा आज नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय १९ कम्पनीको ९४ लाख ३५ हजार ४ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजारमाथिको सेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा बढी कारोबार आरएसडीसी लघुवित्त वित्तीय संस्थाको भएको छ । उक्त कम्पनीको १४ करोड ८३ लाख ८ हजार १६ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्