काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा आज नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ५ कम्पनीको ८७ लाख २७ हजार १ सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड ८० लाखमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, आजको सेयर बजारमा सबैभन्दा बढी नाफा पनि नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मुल्य ९.५५ प्रतिशतले बढेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्