काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा आज नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय १४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ५२ लाख ३१ हजारमाथिको सेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा बढी कारोबार मन्जुश्री फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको २३ करोड १७ लाख ७ हजार ७ सय ७४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्