काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय २५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्बमाथिको सेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । उक्त कम्पनीको २१ करोड ७१ लाख ४८ हजार ८ सय १ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आजको सेयर बजारमा सबैभन्दा बढी नाफा सिइडिबि सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मुल्य ५.२५ प्रतिशतले बढेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्