सोमबार ४.६२ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ४.६२ अंकले बढेर २१३६.३५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । उक्त कम्पनीको २८ करोड ७० लाख ८० हजार ९ सय ३५ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्