काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । करोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ६४.२५ अङ्कले बढेर २७६०.९० बिन्दु्मा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ९१ करोडमाथिको सेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ८४ करोड ४९ लाख ९४ हजार ३ सय १७ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्