काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । करोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ५.२९ अङ्कले घटेर २७५५.६२ बिन्दु्मा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ३२ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ ।
बिहीबार सबैभन्दा बढी कारोबार हाइड्रोइलेक्ट्रिसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
योसँगै आज ५ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्