काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सेयर बजार मापक नेप्से परिसूचक ३२.८१ अङले घटेर २४८६.७६ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३२२ कम्पनीको १३ करोड ६९ लाख १ हजार ५ सय ९६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८४ करोडमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै कारोबार अपी पावर कम्पनी लिमिटेडको भएको छ । उक्त कम्पनीको ४ अर्ब ७९ करोड ९६ लाख ७ हजार २ सय २४ रुपैयाँ २५ पैसा बराबरको सेयर कारोबार भएको छ ।
बिहीबारको बजारमा सबैभन्दा धेरै नाफा विन लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । उक्त कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्