कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्ने अनुमति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न अधिकारीलाई हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

अधिकारीलाई प्रहरीले आइतबार नै मोरङको विराटनगरबाट काठमाडौं ल्याएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्