काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईले जितका लागि नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८३ रन बनायो । युएईका लागि समैरा धरनीधर्काले सर्वाधिक ३१ रन बनाए । यस्तै रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले १०र१० रन बनाए।
बलिङमा नेपालकी कृष्णा गुरुङले चार विकेट लिए । उनले भचार ओभरमा १७ रन खर्चिएर उक्त विकेट लिनुभएको हो । रिया शर्मा र सिमा केसीले दुई दुई र रचनाकुमारी चौधरीले एक विकेट लिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्