काठमाडौँ । झापामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मेचीनगर नगरपालिका–१० स्थित शान्ति टोलका ५५ वर्षीय पदम श्रेष्ठ पक्राउ परेका हुन् ।
श्रेष्ठले ती बालिकालाई ललाइफकाइ जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्