काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिरको वनकालीमा एक जना पुरुषको शव फेला परेको छ
काठमाडौँ महानगरपालिका ८ पशुपति वनकाली पार्किङ नजिकै ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो।
उनी ईन्द्र बहादुर घले भन्ने खुले पनि अन्य विवरण प्रस्ट नभइसकेको प्रहरीले जानकारी दिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्