काठमाडौँ । स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाका जितबहादुर तामाङ, संखुवासभाका सन्तोष खाती र सिन्धुपाल्चोकका रविन धमला छन् ।
उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको कार्यालयका एक अधिकारीले जानकारी दिए । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार उनीहरू सुनको कारोबारी रहेको देखिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोरपाटीबाट उनीहरूलाई पक्राउ गरेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्