काठमाडौँ । प्रहरीले तनहुँबाट बालिका बलात्कारको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–१३ स्थित चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे छन् ।
उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । निर्मलले १३ वर्षीया बालिकालाई सोमबार राति बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्