काठमाडौँ । बर्दियामा तास खेलिरहेका ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँका ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेसहितका व्यक्तिहरू छन् । नगद ५१ हजार ८७० रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लक्ष्मीकान्तको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्