काठमाडौँ । काठमाडौं गोकर्णेश्वरमा एक जना पुरुष मृत फेला परेका छन् ।
गोकर्णेश्वर नगरपालिका ५ जम्बुडाँडास्थित सडकपेटीमा पहिचान खुल्न नसकेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्