भदौ महिनाको आर्थिक राशिफल
कन्या राशि भएका व्यक्तिहरूका लागि भदौ महिना ६५ प्रतिशत राम्रो देखिन्छ। कन्या राशिका व्यक्तिहरूलाई यो महिनामा हरियो र सेतो रंग फाप्ने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनहुन्छ भने बुधबार गर्नुहोला, नाफा कमाउने योग छ। सामान हराउद ठुलै नोक्सानी हुने योग छ। नयाँ लगानी गर्दा भने सावधानी अपनाउनु पर्ने देखिन्छ। वैदेशिक यात्राको योग देखिएता पनि पैसा भने फस्ने देखिन्छ। कसैबाट उपहार प्राप्त हुनेछ, मुद्धामामिलामा सुभ समाचार प्राप्त गर्न सकिनेछ।
घरजग्गा बेच्ने सोचमा हुनुहुन्छ भने यो महिना शुभ रहेको छ। विद्यार्थी वर्गलाई पढाइको क्षेत्रमा नयाँ सफलता मिल्नुका साथै जागिरको अवसर पनि प्राप्त हुने योग छ। यो राशि हुनेहरूका लागि साउन १७ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्