काठमाडौँ। दशैँको पर्वको समयमा पनि सरकारले बैंक तथा वित्तीय संस्थाहरूलाई शाखा खोल्न निर्देशन दिएपछि बैंकरहरू असन्तुष्ट बनेका छन्। लामो समयदेखि चाप र तनावपूर्ण तालिकामा काम गर्दै आएका बैंकका कर्मचारीहरूलाई चाडपर्वको समयमा पनि विश्रामको अवसर नदिइएकोले उनीहरू निराशा बनेका हुन्।
ग्राहकमैत्री सेवाका नाममा दशैँको समयमा पनि बैंकका शाखाहरू खोल्न लगाइरहे पनि केही बैंकहरूले कर्मचारीलाई त्यसको उचित अतिरिक्त सुविधा वा भत्ताहरू पाउनुपर्ने माग समेत राखेका छन्।
बैंक व्यवस्थापन भने यसलाई ग्राहकहरूको सेवा सुधार र बैंकिङ क्षेत्रको निरन्तरता कायम राख्ने उद्देश्यका रूपमा प्रस्तुत गर्दै आएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्