Skip to content

बिहीबार सुनको मूल्य ९ सय रुपैयाँले घट्यो

कालोपाटी

३ महिना अगाडि

काठमाडौँ। बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख १६ लाख १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ९ सय रुपैयाँले घटेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला २५२० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्