काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ५ हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
भाउ बढेर सुन आज तोलाको २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९१ हजार रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि हिजो चाँदीको भाउ तोलाको ४ हजार ८८० रुपैयाँ रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्