Skip to content

‘म बारे संगठितरुपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो’:वाग्ले

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर मविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ,’ वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ ।’

समिति बैठक जारी छ । अर्थमन्त्रीले आफ्नो धारणा राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार