Skip to content

रास्वपाको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका हुन् ।

उनी आइतबार बिहान चितवन पुगेका हुन् । उद्घाटन समारोहमा सम्बोधन गर्दै लिङ्देनले रास्वपालाई शुभकामना दिने कार्यक्रम छ । आजै रास्वपाको महाधिवेशन उद्घाटन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार