Skip to content

बालकुमारीमा सडकको भित्तामा कलात्मक पेन्टिङ (तस्विरहरू)

कालोपाटी

६ घण्टा अगाडि

काठमाडौँ । ललितपुरको बालकुमारी क्षेत्रमा सडक सौन्दर्यीकरण अभियानअन्तर्गत भित्ताहरूमा आकर्षक भित्तेचित्र कोर्न सुरु गरिएको छ।

उपत्यकाका सडक र सार्वजनिक पर्खालहरूलाई व्यवस्थित र सुन्दर बनाउने महानगर तथा स्थानीय निकायहरूको नीतिअनुरूप बालकुमारी आसपासका मुख्य सडकका भित्ताहरूमा कलात्मक पेन्टिङहरू कोरिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार