Skip to content

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

कालोपाटी

४६ मिनेट अगाडि

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज ३ बजे बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा पछिल्ला विकसित घटनाक्रम र केही नियुक्तिलगायतको निर्णय हुनसक्ने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार