Skip to content

आईतबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९१ हजार ९०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार १०० सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य मा भने १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्