असिनाका कारण तरकारि नष्ट, डडेल्धुराका किसान निरास (फोटो कथा)

Ad
  • कालोपाटी सम्बाददाता

डडेल्धुरा, बैशाख २५ । 
असिना पानिका कारण डडेल्धुराका किसान मर्कामा परेका छन् । जिल्लाको भागेश्वर गाउँपालिका वडा नं. ५ सिराडमा लगातार परेको असिना पानिले लगाएको बाली नष्ट गरेपछि किसानहरु चिन्तित बनेका हुन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्