सुदूरपश्चिमको कोरोना अस्पतालको काम अन्तिम चरणमा, हस्तान्तरणको पर्खाइ (तस्विरमा…)

Corona hospital
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १ ।
सुदूरपश्चिमको कोरोना अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत साल चैत्र अन्तिम सातामा किनारा निर्माण सेवा सँग सम्झौता गरि निर्माण कार्य सुरु गरेको उक्त अस्पतालको काम अन्तिम चरणमा रहेको किनारा निर्माण सेवाका ठेकेदार रोहित रानाले बताए । अस्पतालको निर्माण कार्य अन्तिम चरणमा छ । भोली सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने तयारीमा छौँ, उनले भने ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्