बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिएका छन् ।
अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएपछि मन्त्री बनेका खनालले बुधबार बिहान वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर पदबाट राजीनामा दिएका हुन् ।
खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एस रोजेपछि काम गर्न सहज होस् भनेर राजिनामा दिएको बतायिएको छ।