घट्यो सुनचाँदीको मुल्य ? हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ?

gold
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आईतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम गरेको छ । यता चादीँको मुल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्