‘समानुपातिक विकास आवश्यक’ : शङ्कर पोखरेल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताभएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका सरकारले ठूलाठूला विकास निर्माणका आयोजना अगाडि बढाएको दाबि समेत गरेका छन् । “जनमतलाई कदर गर्दैै समानुपातिक विकासको आवश्यकता छ ”,उनले भने ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्