प्रसाईंसहित ३० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंसहित ३० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका छन् ।

तर नेताहरूले ओलीको प्रस्तावको विरोध गरेका छन् ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्